Nepal's No. 1 Digital Newspaper

मधुमाया ओझाको निधन

काठमान्डौ- नेपाल सरकारका पूर्व सचिव एबम वाणिज्यविद् पुरुशोत्तम ओझा, जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख अर्थशास्त्री भोजराज ओझा, र निजामती सेवामा कार्यरत लेखाअधिकृत शुरेश राज ओझालाई मातृ शोक परेको छ । ओझात्रयकी माता मधुमाया ओझाको ९९ बर्षको उमेरमा गत पौष ०५ गते शनिवार काठमाडौंमा निधन भएको हो । उनको पार्थिव शरिरलाई शनिवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

ओझाका चार बुहारी, ५ नाती र ३ नातिनी छन् । ९९ बर्सिया ओझा साक्षर थिईन । उनले महिलाहरु चुलो चौकामा मात्र सिमित भैरहेको त्यो समयमा श्रीमान कालिदास ओझाबाट घरमा नै बसी अनौपचारिक शिक्षा हासिल गरेकी थिईन् ।सामान्य लेखपढ गर्न जान्ने ओझाले २-३ बर्ष अघिसम्म पनि बिना चश्मा गीता पाठ गर्ने क्षमता राख्थिन । ‘हजुर आमाको निधनबाट सिंगो परिवार स्तब्ध बनेको छ, एउटा असल अभिवावक गुमाउदा हामी सबै मर्माहत भएका छौ’ नातीत्रय डा. अनिल राज ओझा, सरोज ओझा र मेल्सम ओझाले एकै स्वरमा भने । ओझा तनहुँ स्थित व्यास नगरपालिका ५ साँगेकी स्थाई बासिन्दा थिईन् । राणाकालमा महिलाहरु चुलो चौकोमा मात्र सिमित भैरहेको त्यो समयकालमा पनि उनले अक्षर चिन्ने अवसर पाएकी थिईन् । तत समयमा ग्रामिण भेगका महिलाहरुका लागि सामान्य शिक्षा लिन पनि अशम्भवप्राय थियो ।

Order Now: 98510-87891

हरु चुलो चौकामा मात्र सिमित भैरहेको त्यो समयमा श्रीमान कालिदास ओझाबाट घरमा नै बसी अनौपचारिक शिक्षा हासिल गरेकी थिईन् ।सामान्य लेखपढ गर्न जान्ने ओझाले २-३ बर्ष अघिसम्म पनि बिना चश्मा गीता पाठ गर्ने क्षमता राख्थिन ।

‘हजुर आमाको निधनबाट सिंगो परिवार स्तब्ध बनेको छ, एउटा असल अभिवावक गुमाउदा हामी सबै मर्माहत भएका छौ’ नातीत्रय डा. अनिल राज ओझा, सरोज ओझा र मेल्सम ओझाले एकै स्वरमा भने । ओझा तनहुँ स्थित व्यास नगरपालिका ५ साँगेकी स्थाई बासिन्दा थिईन् । राणाकालमा महिलाहरु चुलो चौकोमा मात्र सिमित भैरहेको त्यो समयकालमा पनि उनले अक्षर चिन्ने अवसर पाएकी थिईन् । तत समयमा ग्रामिण भेगका महिलाहरुका लागि सामान्य शिक्षा लिन पनि अशम्भवप्राय थियो ।



तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.