Nepal's No. 1 Digital Newspaper

फिनल्याण्डको मन्त्रिमण्डलमा युवा अनि महिला मन्त्रीलाई स्थान : मोडेल कि मन्त्री ?

काठमाडौँ । फिनल्याण्डकी प्रधानमन्त्री सान मरिनले मन्त्रिमण्डलमा युवा अनि महिला मन्त्रीलाई स्थान दिएकी छिन् । उनले शिक्षामन्त्रीमा लि एण्डरसन, अर्थमन्त्रीमा कट्री कुलमिनी, गृहमन्त्रीमा मारिया ओहिसालोलाई नियुक्त गरेकी छिन् । शिक्षामन्त्रीमा नियुक्त एण्डरसन ३२ वर्षकी छिन् । अर्थमन्त्री कुलमिनी पनि भर्खर ३२  पुगेकी छिन् ।

गृहमन्त्री र प्रधानमन्त्री मरिन् भने ३४ वर्षका छन् । ३५ वर्ष मुनिका मन्त्रिमण्डलमा परेपछि सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले कमेण्ट गर्दै मोडेल कि मन्त्री भनेर फोटो भाइरल बनाएका छन् । 

Order Now: 98510-87891


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.