Nepal's No. 1 Digital Newspaper

प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिसका लागि मनमोहन अस्पतालमा

३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको करिव १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको हो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.