Nepal's No. 1 Digital Newspaper

सजिनाले अन्तरास्ट्रिय अवार्ड जित्न सफल भयकी छन

अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड पाएकामा आयोजक टिमलाई मोडल सजिनाले विशेष धन्यवाद दियकी छन । यस अगाडी पनि राष्टिय अवार्डहरु लि सकेकी सजिनाले अन्तरास्ट्रिय अवार्ड जित्न सफल भयकी छन । उत्कृष्ट मोडेल बाट सजिना लामिछाने ले अवार्ड पायकी हुन, राम्रो राम्रो भिडियो हरुमा अभिनय र निर्देशन गर्दै आयकी सजिना को आफ्नै सम्मान म्युजिक कम्पनी र रेकर्डिङ स्टुडियो सुर संगीत पनि चलाउदै आयकी छन् ।

गत शुक्रबार डिसेम्बर १३ तारिकका दिन नेपाली मन युएईको आयोजनामा दोश्रो अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड २०७६ क्लब एभरेष्ट बरदुबई युएईमा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, वरिष्ठ गायिका देविका बन्दना चर्चित नायिका वर्षा शिवाकोटी, चर्चित नायिका खुश्बु खड्का, नायिका सारिका घिमिरे, चर्चित संगीतकार कस्तुप पन्त, चलचित्र पत्रकार शान्ति प्रिय चलचित्र निर्देशक मिलन च्याम्स, नायक शितल के।सी, मोडल दिपशा बि सी, हास्य कलाकार गोपाल ढकाल (छन्दे), कलाकार उद्धव प्रसाद भट्टराई, पत्रकार कुबेर गीरी, गीतकार लोकराज अधिकारी, मोडल सोनाक्षि महत, मोडल सजना लामिछाने लगायत नेपाली सिने जगतका ५० जना भन्दा बढी कलाकार, स्रष्टा र सर्जकहरुको गरिमामय उपस्थिति रहेको थियो ।

Order Now: 98510-87891

सष्ट्राहरुको बेजोड साँस्कृतिक प्रस्तुतिले युएईका विभिन्न क्षेत्रबाट उपस्थित दर्शकहरुले मनोरञ्जन लिएका थिए ।

नेपाली मन युएईका मदन अधिकारी, जे।सागर, विष्णु प्रसाद पुडासैनी, सुवाश शर्मा, जनक पराजुली, विकास शाही, राम तामाङ्ग, शम्भु पोख्रेल लगायत उपस्थिति सबैमा हार्दिक आभार तथा उच्च सम्मान ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.