Nepal's No. 1 Digital Newspaper

धनुषाको बिस्फोटमा मृतक र घाइते परिवारलाई राहत उपलब्ध गराउने

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर मा शुक्रबार राती भएको बम बिस्फोट घटनाको पीडितलाई सरकारले क्षतिपूर्ति उपलव्ध गराउने भएको छ ।  परिवार लाई भेटेका छन् ।

आइतबार बिहान घटनास्थल पुगेका मुख्यमन्त्री लालबाबु राउतले घाइतेहरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई राहत  उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले मृतक परिवारलाई उपलब्ध गराइने रकमबारे आउदो मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिने बताए ।

Order Now: 98510-87891

टोलीमा प्रदेशसभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, प्रदेशसभा सद्स्य सिघासन साह कलबार सहितको सहभागिता रहेको थियो ।  बम बिस्फोटमा परेर प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन्  । 


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.