Nepal's No. 1 Digital Newspaper

प्रतियोगितमा भागलिन जाँदा अध्यागमनले रोकेको भन्दै प्रशिक्षकतथा खेलाडीद्वारा दुःखव्यक्त

काठमाडौं, २८ मंसिर । कजाकिस्तानमाआजदेखि सुरु भएको वल्र्डकजाख् कुरेसी च्याम्पियनसीपमाभागलिनजाने जाने क्रममा नेपालअध्यागमनबिभागले खेलाडीहरुमाथि रोक लगाएकोमाखेलाडी तथाप्रशिक्षकले दुःखव्यक्त गरेका छन् । उक्तप्रतियोगितामाभागलिनको लागि नेपाली खेलाडी तथाप्रशिक्षकहरु यहीमंसिर २६ गते त्यसतर्फ प्रस्थान् गर्न लागेकाथिए । तर, अध्यागमनविभागले खेलाडी तथाप्रशिक्षकहरुलाई त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको हो ।

शनिबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै उनीहरुले यस्तो दुःखेसो पोखेकाहुन् । प्रतियोगितामाभागलिनको लागिप्रशिक्षक गणेश बहादुर कुँवर, खेलाडीहरु ७४ केजीमाअनिश बस्नेत, ६६ केजीमामाधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमामानजितलामाजानलागेकाथिए । उनीहरुले आफूहरुलाई बिनाकारण विमानस्थलकाअध्यागमनबिभागले रोक लगाएकोमा दु ःखव्यक्त गरेकाहुन् ।

Order Now: 98510-87891

उक्तप्रतियोगितमाविश्वभरिका १ सय १६ भन्दा बढि देशबाट खेलाडीहरुको सहभागिता रहेको छ । तर, नेपाली खेलाडीहरु छनौटहुँदापनि खेल्न जाननपाएकोमाभने दुःखी छन् ।
प्रतियोगितामा सहभागीहुने नेपाली खेलाडीतथाप्रशिक्षकलाई कजाख् कुरेसीच्याम्पियनसिपले सम्पूर्ण स्पोन्सर गरेतापनिनेपालको अध्यागमनबिभागले बिनाकारण रोक लगाएको प्रशिक्षककुँवरले गुनासो पोखे ।

खेलाडीसंग भिसा पेपर, इन्भिटेसन लेटर, एयर टिकट र होटल बुकिङको सक्पूर्ण कागजजात साथैमाथियो । तर, अध्यागमनबिभागले राष्ट्रिय खेलकुद परिषदको पत्रनभएको कारण देखाएर खेलाडी तथाप्रशिक्षकलाई प्रतियोगितामाभाग लिनबाट रोक लागाएको उनीहरुको गुनासो छ ।
अध्यागमनले सुरुमाट्राभल हिस्ट्री भएका खेलाडीलाई मात्रजानअनुमतिदिएको थियो । कुँवरले भने,‘सुरुमाअध्यागमनले ट्राभल हिस्ट्री भएकालाई जानदिने भन्यो, तर फ्रेस पासपोर्ट भएका खेलाडीलाई रोक लगाउने भन्नुभयो । पछि कसैलाई पनिजानदिनुभएन् ।’

प्रशिक्षकतथाखेलाडीहरुले प्रतियोगितामासहभागीहुननपाएको र आफ्नो देशकोझण्डा उठाउन नपाएकोमादु ःखव्यक्त गरेका छन् ।

प्रशिक्षककुँवरकाअनुसार प्रतियोगितामासहभागीहुनजाँदा राष्ट्रिय खेलकुद परिषदले दर्ता नभएका संघलाई अनुमतिनहुने खालका कुरा राखेको थियो ।

प्रतियोगितमाभाग लिनबाट बञ्चित खेलाडी माधव राईले आफूहरुसँग सबै आवश्यककागजातहुँदापनिप्रतियोगितमा सहभागी हुनबाट रोकिएकोमागुनासो पोखे । उनले भने,‘राष्ट्रको लागि खेल्न जानलागेकाहामी खेलाडीहरुलाई अध्यागमनले अपमान गरेको छ । यसले हामीलाई साह«ै दुःखीतुल्याएको छ ।’

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.