Nepal's No. 1 Digital Newspaper

टेबलटेनिस हुने

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली होप एन्ड क्याडेट टेबलटेनिस च्याम्पियनसिप डिसेम्बर १८ तारिखमा हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित श्रीलंका, भारत, पाकिस्तान र माल्दिभ्सका ४९ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । होपतर्फ यु–१२ तथा क्याडेटतर्फ यु–१४ उमेरसमूहमा ब्वाइज÷गल्र्समा सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने छ ।

Order Now: 98510-87891

एकदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ । प्रतियोगिताअघि पाँचदिने प्रशिक्षण भने शुक्रबारदेखि नै सुरु भएको छ । प्रशिक्षणमा प्रतियोगितामा सहभागी खेलाडीहरु नै सहभागी छन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.