Nepal's No. 1 Digital Newspaper

काठमाडौं उपत्यकामा पानी पर्‍यो, चन्द्रागिरिमा हिउँ

मौसममा आएको बदलीसँगै उपत्यकामा पनि पानी परेको छ भने चन्द्रागिरिमा हिउँ परेको छ । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हिमाली भेगमा हिमपात र पहाडी भेगमा अहिले वर्षा भइरहेको छ ।

Order Now: 98510-87891

शनिबारसम्मै काठमाडौं उपत्यकालगायतका देशका पहाडी तथा मध्यपहाडी भागमा वर्षा हुने सम्भावना छ । ‘भोलिसम्म काठमाडौं उपत्यका लगायतका स्थानमा वर्षा हुने सम्भावना छ’, मौसमविद् भने, ‘दिउँसो घाम नलाग्ने र पानीसमेत पर्ने भएकाले काठमाडौंमा चिसो बढ्छ, वरपरका पहाडमा आजै रातिदेखि हिउँ पर्न सक्छ ।’

काठमाडौं उपत्यकामा अहिले पानी परेको छ । देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा पनि पानी परेको हो ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.