Nepal's No. 1 Digital Newspaper

सुन तोलामा चार सय रुपैयाँ बढ्यो

काठमाडौं, मंसिर २६

सुन हिजो प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

Order Now: 98510-87891


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार दुई सय रुपैयाँ बढेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.