Nepal's No. 1 Digital Newspaper

सिरहाको मारुती सिमेन्ट उधोगमा मजदुर आत्महत्या : बिरोधमा प्रदर्शन

२५ मंसिर

सिरहाको सिमेन्ट उधोगमा एक मजदुरले आत्महत्या गरेको छ् । त्यसको विरोधमा पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेको छ । उधोगमा बिगत २ वर्षदेखी कार्यरत रहेको २१ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरे पछि मृतका आफ्न्तहरुले विरोध सुरु भएको छ ।

Order Now: 98510-87891

व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले बताएका छन । मारुती सिमेन्टमा काम गर्ने मजदुर,स्थानीय लगायतले उधोग अगाडि सडकमा टाईर बालीको गाडी अबरुद्ध गरि प्रदर्शन गरेको हो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.