Nepal's No. 1 Digital Newspaper

१३ औं साग: नेपालाई बास्केटबलमा कास्य पदक

काठमाडौं ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा बङ्गलादेशसँग ८१–५९ ले पराजित हुँदै नेपालले कास्य पदकमा चित्त बुझाएको हो । पुरुषतर्फको स्वर्ण पदकको लागि भारत र श्रीलङ्का भिड्नेछन् ।
    
यस्तै महिलातर्फको उपाधिका लागि नेपाल र भुटानबीच खेल हुनेछ । 

Order Now: 98510-87891

तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक जितेको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.