Nepal's No. 1 Digital Newspaper

१३ औं साग : भारतसँग हारेपछि खड्काले दिए राजीनामा

काठमाडौं, सागमा नेपालको महिला फुटबल भारतसँग पराजित भएपछि टीम मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । 

फुटबलमा नेपाललाई स्वर्ण दिलाउन दावी गरेका खड्काले असफल भएपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् । 

Order Now: 98510-87891

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २–० गोलले पराजित भएको थियो । ‘हामीले जुन उद्येश्यले तयारी गरेका थियौं । सागमा स्वर्ण जिताउने योजना सफल हुन सकेन । यसको जिम्मेबारी लिँदै मैले राजीनमा दिन चाहन्छु,’ खेलपछि आयोजित पत्रकार सम्मेलनमा खड्काले भने ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.