Nepal's No. 1 Digital Newspaper

१३औं साग : महिला फुटबलमा भारतलाई स्वर्ण नेपाललाई रजत

पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको स्वर्ण भारतले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपालालई २-० गोलले हराउँदै भारतले स्वर्ण जितेको हो । स्वर्ण पदकको प्रमुख दाबी गरेको नेपाल रजतमै सीमित रह्यो ।

भारतले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। पहिलो हाफसम्म १-० ले पछि परेको नेपालले खेलभरी गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेन।
भारतीय खेलाडीबाला देवीले ५५ औं मिनेटमा अर्को गोल गर्दै गोल अन्तर बढाएकी थिइन्। १८ औं मिनेटमा पनि उनैले गोल गरेकी थिइन्।

Order Now: 98510-87891


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.