Nepal's No. 1 Digital Newspaper

कपिलवस्तुमा कार दुर्घटना,आइएमई बैंकका शाखा प्रमुख सुरेश पाण्डेको मृत्यु

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गको कपिलवस्तुको वोर्डगाउँ नजिक बाणगङ्गा ८ मा बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको उक्त निजी कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय ग्लोबल आइएमई बैंक बनगाई शाखाका म्यानेजर सुरेश पाण्डेको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

Order Now: 98510-87891

कार दुर्घटनामा परी तीनजना घाइते भएका छन्। घाइतेहरुको बुटवलमा उपचार भइरहेको छ। अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा कार अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ । बिहेका लागि जाँदै गर्दा बिहान सवा ८ बजेतिर उनको कार दुर्घटना भएको हो।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.