Nepal's No. 1 Digital Newspaper

१३‍‍ औं साग : गौरिकाले रचिन् इतिहास, जितिन् तेस्रो स्वर्ण

काठमाडौँ, दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी गौरिका सिंहले आइतबार पुन: अर्को स्वर्ण जितेकी छन्  ।

जलपरी गौरिका सिंहले महिलातर्फको ४ सय मिटर फ्रीस्टाइलमा स्वीमिङमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेन्डमा पार गरिन् ।

Order Now: 98510-87891

जारी सागमा गौरिकाले यो सहित ३ वटा स्वर्ण जितेकी छन्। यस्तै, एउटा रजत र एउटा कांस्य पनि उनले जितेकी छन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.