Nepal's No. 1 Digital Newspaper

१३ औं साग : अन्तिम मिनेटमा नेपाल सम्हालिन नसक्दा श्रीलंकासँग बराबरी

नेपाल-श्रीलंका १–१ ले बराबरीमा

काठमाडौँ मंसिर १८, १३ औं साग अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको बुधबार साँझ नेपाल र श्रीलंकाबीच भएको खेल बराबरीमा टुंगिएको छ ।

Order Now: 98510-87891

खेलको ३६ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नेपालका लागि कप्तान सुजल श्रेष्ठले गोल गरेका थिए । श्रीलंकाली खेलाडीले नेपाली खेलाडीलाई डि बक्समा घाइते बनाएपछि नेपालले पेनाल्टी पाएको थियो। नेपालले पटक पटक गोल गर्ने राम्रो अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।इन्जुरी टाइममा श्रीलंकाले गोल गरेसँगै नेपाल श्रीलंका १–१ ले बराबरीमा आएका हुन्।

नेपालले मंगलबार भएको खेलमा भुटानलाई ४–० पराजित गरेको थियो।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.