मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ ।
Order Now: 98510-87891
यस्तै चाँदी पनि सोमबारकै मूल्य रु ८५० मा कारोबार भएको छ ।
तपाईको सूचना, हाम्रो समाचार
भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]