Nepal's No. 1 Digital Newspaper

१३ औ साग : १३ औ चञ्चलालाई रजत पदक

नेपालकी चञ्चला दनुवारले १३ औ दक्षिण एसियाली खेलकुदको महिला एकल कातामा रजत पदक जितेकी छिन् ।

सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासंग ४२–२५ लेपराजित भइन् ।

Order Now: 98510-87891

यस अघि पहिलो चरणमा आफ्नो समुहमा रहेका बंगलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउदै चञ्चला फाइनलमा प्रबेश गरेकी हुन् । सो स्पर्धामा बंगलादेशकी अख्तर र श्रीलंकाकाी हेटश िआराची लागेले काश्य पदक जितिन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.