Nepal's No. 1 Digital Newspaper

धरान उपमहानगरपालिका ७ मा एक मतले नेकपा विजयी

धरान उपमहानगरपालीका वडा नम्बर ७ मा नेकपाले जितेको छ । नेकपाका उम्मेदवार जीवनराज सुवेदी १ मत अन्तरले विजयी बनेका हुन् । 

सुवेदीका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका सुर्वणमोहन पालिखेले ६२१ मत ल्याउदा सुवेदीले ६२२ मत ल्याएर विजयी बनेका हुन् । 

Order Now: 98510-87891

गत शनिबार भएको उपनिर्वाचन अन्र्तगत धरान उपमहानगरपालिकाको मत गणना सोमबार बिहान सकिएको हो । 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.