Nepal's No. 1 Digital Newspaper

कास्की–२: विद्या भट्टराई ८ हजार बढी मतले अगाडि

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले प्रतिनिधि सभा सदस्यका लागि कास्की–२ ८ हजारभन्दा बढी मतको अग्रता बनाएकी छिन् ।

विद्याले १७ हजार ६६० मत ल्याउँदा उनका प्रतिस्पर्धी खेमराज पौडेललाई ९ हजार २ सय २४ मत प्राप्त रहेको छ ।

Order Now: 98510-87891

कास्की २ का ११ वडा मध्ये ६ वटा वडाको मतगणना सकिसक्दा सत्तारुढ नेकपाकी विद्या भट्टराई ८ हजार ४ सय ३६ मतले अघि छिन् । 

पोखरा महानगरपालिकाका ११ वडा मध्ये ३३, २१, २०, १७, १६ र १५ को मतगणना सकिसकेको छ । कास्की २ मा ४५ हजार ५ सय ६३ मत खसेकोमा ३० हजार ३ सय ५ मत गणना सकिसकेको छ । ७, ८, ९, ११ र ४ को मत गन्न बाँकी छ । 

अब बाँकी १५ हजार २ सय ५८ मत गन्न बाँकी छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.