Nepal's No. 1 Digital Newspaper

कास्की–२ मा ४ हजार मतले विद्याको अग्रता

कास्की-२ को प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रतालाई दोब्बर बढीले कायमै राखेकी छन्।

उनी प्रतिष्पर्धी कांग्रेस उम्मेदवार खेमराज पौडेलभन्दा ४ हजार २ सय ४९ भोटले अगाडि रहेकी छन् ।

Order Now: 98510-87891

पछिल्लो मतगणना अनुसार भट्टराईले ८ हजार २ सय ५१ मत प्राप्त गरेकी छन् भने पौडेलले ४ हजार २ मत पाएका छन्।

यो मत तीनवटा वडाको भोट गनिसक्दा हो।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.