Nepal's No. 1 Digital Newspaper

उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न परीवेक्षण समितिको अपिल

 राष्ट्रिय निर्वाचन परीवेक्षण समिति (नियोक) उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अपिल गरेको छ ।

नियोकले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबार हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित अवस्थामा सम्पन्न गर्न सरोकारवालालाई अपिल गरेको हो ।

Order Now: 98510-87891

शनिबार प्रतिनिधि सभाको कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ बागलुङ २ (ख), भक्तपुर १(क) र दाङमा ३ (ख)मा उपचुनावको मतदान हुँदै छ ।

यस्तै, धरान उपमहानगरपालिका, मकालु, पिपरा र फाल्गुनन्द गाउँपालिकामा प्रमुख र खार्पुनाथ गाउँपालिकामा उपप्रमुख र ४३ वडाध्यक्षका लागि उपचुनाव हुँदै छ ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.