Nepal's No. 1 Digital Newspaper

जनकपुरमा राष्ट्रपति भण्डारी

काठमाडौँ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् ।  सो क्रममा राष्ट्रपति भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गरेकी  छिन । 

विवाहपञ्चमीमा अयोध्याबाट जनकपुरधाम आएका जन्तीलाइ स्वागत गर्नका लागि ११ बजेर २० मिनेटमा जनकपुर आइपुगेकी थिइन् । 

Order Now: 98510-87891

 जानकी मन्दीरमा लगभग आधा घण्टाको पूजापछि राष्ट्रपति भण्डारी प्रदेश नम्बर २ सरकारद्वारा आयोजित दिवा भोज कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री कार्यालय पुगेकी छिन । 

त्यसपछि उनले  रङ्गभूमि मैदानमा सम्बोधन गरि  अयोध्याबाट आएका जन्तिलाई स्वास्वागत गर्नेछिन् । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.