Nepal's No. 1 Digital Newspaper

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ ।  यो साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।  शुक्रबार छापावाल सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । 

बिहीबार भने सुन तोलामा ७१ हजारमा कारोबार भएको थियो । 

Order Now: 98510-87891

यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदी पनि रु ५ बढेर ८५५ मा कारोबार भएको छ । 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.