Nepal's No. 1 Digital Newspaper

फन्ड फर डेभलोप्मेन्टका प्रतिनिधिले रंगशालाको अवलोकन

कतार फन्ड फर डेभलोप्मेन्टका प्रतिनिधिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको बुधबार अवलोकन गरेका छन् । डेभलोप्मेन्टका प्रतिनिधिहरु समेर फ्रङगे, रिम अल सुलाइती, यौसुफ अल सदा, नुरा खालिदलगायतको टोलीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको उपस्थितिमा दशरथ रंगशालाको अवलोकन गरेका हुन् ।

त्यसअघि सदस्य–सचिव सिलवाल र डेभलोप्मेन्टका प्रतिनिधिबीच युथ एन्ड स्पोर्ट्समा लगानी गर्ने विषयमा छलफल भएको थियो ।

Order Now: 98510-87891


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.