Nepal's No. 1 Digital Newspaper

१३औं साग : पुरुष भलिबलमा बंगलादेशसँग नेपाल हार्‍यो, सेमिफाइनल सम्भावना कमजोर

काठमाडौं ११ मंसिर, १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलमा नेपालले खराब सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-२ को सोझो सेटमा पराजित भएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिसमा नै पटकपटक त्रुटि गर्न पुगेको थियो ।

बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-२ को सोझो सेटमा पराजित भएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिसमा नै पटकपटक त्रुटि गर्न पुगेको थियो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.