Nepal's No. 1 Digital Newspaper

स्त्री रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य परिक्षण

जीबन शर्मा | भिमसेन थापा गाउपालिका ७ बोर्लाङमा स्त्री रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य परिक्षण तथा उपचार एबम पाठेघरको मुखको क्यान्सर ( VIA) जाच शिबिर भिमसेन थापा गाउपालिका का वडा अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सफलताका साथ सम्पन्न भएको कुरा स्थानिय समाजसेवी प्रितम श्रेष्ठले डिजिटल खबर लाई जानकारी दिनुभयो । शिबिरमा बिशषज्ञ, स्वास्थ्य कर्मि, महिला, महिला स्वास्थ्य स्वयम सेविका, वाड कार्यलय, गा.पा., Women for Women Foundation the Netherlands and WILDE GANZEN, भिमकुल बचतको सकृय सहभागिता, समन्वय तथा सहयोगमा १०३ जना महिलाहरुको स्किनिङ गरिएको छ । ४ जना महिलाहरुकोलागी शल्यकृयाको लागी प्रेषण गरिएको छ । यातायत्, खाजा, तथा शल्यकृयाकालागी प्रेशण गरिएको महिलाहरुकालागी राम्रो ब्यबस्थापन सहित कार्यकम सकिएको छ ।

यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा  पनि भईरहोस् भन्ने स्थानिय बासिन्दाहरुमको अपेक्षा रहेको छ ।

Order Now: 98510-87891

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.