Nepal's No. 1 Digital Newspaper

ब्यावसायिक खेतिमा रमाउँदै युवा

कालिका नपा ६ प्रगति टाेलका युवा भाईहरु बासु घिमिरे, कृष्ण अम्गाई र अमृत अम्गाई ब्यावसायिक गाेलभेंडा खेतिमा रमाउँदै । करिब १ बिघा जग्गामा लगाइयकाे गाेलभेंडाबाट राम्रो अाम्दानि लिने अाशा गरियकाे छ, यसकाे उत्पादन राम्रो लिनकाे लागि दक्ष कृषि प्राबिधिककाे सल्लाह र अनुगमनकाे जरुरि छ । कृष्ण मणी लामिछाने भन्नुहुन्छ |


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.