Nepal's No. 1 Digital Newspaper

देशको अवस्था प्रतिकूलभएको भन्दै विश्व भूमिभक्तको चिन्ता

काठमाडौं, ७मंसिर । विश्वभूमिभक्त (होमबहादुर कार्की) ले देशको परिस्थितिचिन्ताजनक रहेको टिप्पणी गरेका छन् । उनले विश्वभूमिमाथि नै छिमेकीलाई भिडाएर तहसनहस बनाउने कामप्रतिआफ्नो असन्तुष्टि जनाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘देवलोकको परिस्थिति’ विषयमापत्रकार सम्मेलनगर्दै उनले यस्तो चिन्ताव्यक्त गरेकाहुन्् । उनले देशको उच्चतहमा बस्नेप्रति लक्षितगर्दै उक्त सन्तुष्टि जनाएकाहुन् । उनी भन्छन्,‘नेपाल ३३ कोटी देवीदेवताहरुको स्वर्गलोक हो ।यसलाई तहसनहस बनाउने कामदेशभित्रकै राजनीतिकनेतृत्वबाट भएको छ । जसलाई सर्वदीय बैठकको नाममा सस्तो राष्ट्रवाद देखाउनखोजिएकोप्रतिलक्षितगरिएको छ । उनी थप्छन्,‘सर्वदलीय बैठकमा सबैपक्षको उपस्थिति हुनुपर्छ ।

Order Now: 98510-87891

मुलुकलाई शान्तिपूर्ण बनाउनको लागि सम्पूर्ण सञ्चारकर्मीदेखि राजनीतिक नेतृत्वको पनिउनले ध्यानाकर्षण गराएका छन् । उनी अगाडि भन्छन्,‘स्वर्गजस्तो भूमि नेपाललाई अहिले यहाँकै भक्तजनहरुलाई भिडाएर रणभूमि बनाउनखोजिँदैछ, यसमा छिमेकीहरुको कुनै दोष छैन । अहिले छिमेकीहरुबीच नै द्वन्द्वनिम्त्याउने कामभएको छ ।’

देशमा सुशासन र स्थायित्वदिनकालागिखाली राजनीतिक नेतृत्वले मात्रै सुविधालिएर नहुने उनको तर्क छ । ‘त्यसमाधर्ममाआस्था राख्ने साधु, सन्त र भक्तजनहरुलाई पनि सामेल गराउनुपर्छ’–उनले थपे ।

अहिले नेपाल, भारत र चीनबीचतीन छिमेकीबीचद्वन्द्वसिर्जना गरेर अन्य छिमेकीले फाइदालिनखोजेकोप्रतिपनिउनले असन्तुष्टि प्रकट गरे ।उनलेआगामीमंसिर २१ गतेदेखि आफूले ध्यान र भक्ति गरेर इन्द्रको चक्रचलाउन देवतासँगअनुमतिलिने र सम्पूर्ण श्रदालु भक्तजनसँग निमन्त्रणा गरेका छन् । उनले भने,‘अन्यकाभक्तहरुले हतियार उठाउनुहुन्छ भने हामी देवकाभक्तले देवताकै औजार उठाउनेछौं । त्यसको सहयोगबाट स्वर्गजस्तो पवित्रआमालाई धर्मभक्तहरुले सोच्नुपर्ने छ ।’
उनले आफूले ९० दिनसम्मपनिभोकै बसेर देवलोकमाभएको अतिक्रमण रोक्नको लागि ईन्द्रको चक्रचलाउँदै बसेको पनि सुनाए । उनले भने,‘९० दिनसम्म केहीपनिनखाई म अखण्ड बत्तिबालेर बसेको छु ।’

उनले आफूले ९० दिनसम्मपनिभोकै बसेर देवलोकमाभएको अतिक्रमण रोक्नको लागि ईन्द्रको चक्रचलाउँदै बसेको पनि सुनाए । उनले भने,‘९० दिनसम्म केहीपनिनखाई म अखण्ड बत्तिबालेर बसेको छु ।’

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.