Nepal's No. 1 Digital Newspaper

श्रममन्त्रीबाट बाहिरिएका गोर्कण विष्ट ट्याक्सी चढेर निवास लागे

नवगठित मन्त्रिमण्डलमा पर्न नसकेका विष्ट मन्त्रालयमा भएको विदाइ कार्यक्रमपछि ट्याक्सी मार्फत् बाहिरिएका हुन्। मन्त्रालयबाट सिंह दरबार दक्षिण गेट सम्म पैदल मार्फत आएका विष्ट भाडाको ट्याक्सी मार्फत निवास तिर लागेका हुन्।

दक्षिण गेटसम्म आइपुग्ने समयसम्म उनले शुभेच्छेकहरूलाई हात हल्लाउँदै विदाइ भएका थिए। विष्ट टाउन सामाखुसी स्थित प्लानिङमा बस्ने बताइएको छ।
यस अघि उर्जा मन्त्री भएको समय पनि विष्ट भाडाको ट्याक्सीमा निवास गएका थिए।

Order Now: 98510-87891

जाँदाजाँदै गोकर्ण विष्टले भने- मन्त्री बन्न मात्रै मैले राजनीति गरेको होइन
मन्त्रालयबाट बाहिरिने क्रममा मन्त्री विष्टले बिदाई कार्यक्रममा बोल्दै आफू मन्त्री बन्नका लागि मात्रै राजनीतिमा नआएको बताए।

विष्टले आफ्नो कार्यकालमा श्रमजिवीहरुको हितमा काम गरेको बताए।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.