Nepal's No. 1 Digital Newspaper

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको हो । 

यसअघि मंगलबार सुन तोलामा ७२ हजारमा कारोबार भएको थियो । 

Order Now: 98510-87891

यस्तै चाँदी तोलामा रु ५ बढेर  ८६५ रुपैयाँमा कारोबार भएकोपनि महासंघले जनाएको छ।  


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.