Nepal's No. 1 Digital Newspaper

उपसभामुखलेतत्काल मन्त्री बन्दिनँ भनिन्

काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुख पद त्याग्न अस्वीकार गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख पदबाट राजीनामा दिएर मन्त्री बन्न गरेको आग्रहलाई उनले अस्वीकार गरेकी हुन् । यद्यपि उनलाई मनाउने प्रयास जारी रहेको नेकपाका एक सचिवाल नेताले जानकारी दिए । 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.