Nepal's No. 1 Digital Newspaper

वाह! मेरो देश, नागरिकता बेच्नेलाई कारबाही छैन, पानीपुरी बेच्नेलाई…

जीबन शर्मा ! वाह! मेरो देश, नागरिकता बेच्नेलाई कारबाही छैन, बालुवाटार लुटनेलाइ कारवाही छैन ,भ्रष्टाचार गर्ने लाई कारबाही छैन देश बेच्नेलाई कारबाही छैन ..

छोरा छोरीको पढाई र उज्वल भबिष्यका निम्ती र आफ्नो दैनिकी गुजरा चलाउन सडकका पेटिमा चटपट, पानीपुरी, मकै बेच्ने गरिब निमूखा जनतालाई कारबाही ।

Order Now: 98510-87891

के कानुन गरिब जनताको लागि मात्र बनेको हो???


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.