Nepal's No. 1 Digital Newspaper

पारस्परिक साकोसको सधाराणा सभा

पारसपरिक बचत तथा रीन सह्कारी सस्था ली को ११ औ बाशीक साधाराणा सभा सम्पन्न भयको छ ।सस्थाको अध्यछ श्री भुबनेश्वोर राज भण्डारीको अध्यछ्तमा सम्पन्न सभाले सचिब श्री राम बिन्य श्रेष्ठ लगायत श्री मुकुन्द श्रेष्ठबाट प्रस्तुत आ०ब २०७५-०७६ र चालु आर्ठीक बर्ष २०७६ को बार्शिक कार्ययोजन आय ब्यायको तालिका र अनुमानित आय ब्यायको बजेत तालिका सर्बसहमत पारीत गरेको छ । सचिब राम बिनिय श्रेष्ठले सन्चालन गर्नु भयको उक्त कार्यकमा लेखा समितीका सङ्योजक श्री कुस कुमार श्रेष्ठले लेखा प्रतिबेद्न प्रस्तुत गर्नुभयको थियो ।र सन्चालक श्रीमती आशा श्रेष्ठले सह्भागीहरुलाई शुहागत गर्नुभयको थियो ।सभामा सस्ङ्थाले जेष्ठ नागरिक सद्स्य,उत्कृष्ट नीयमित बचतकर्ता सद्स्य,असल सदस्य,साथै यस ई इ उतीन सेयार सदस्य सन्तती हरुलाई समेत सम्मन पुरस्कार बितरन गरेको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.