Nepal's No. 1 Digital Newspaper

सहयोगि नेपाल नामक सस्था दर्ता

बिनोद रानाभाटकाे लागि सन्कलित रकमलाइ सहि सदुपयोग गर्न र कानुनि दायरामा रहेर काम गर्नुपर्ने हुदा आधिकारिक रुपमा सहयोगि नेपाल नामक सस्था आज जिल्ला प्रशासन कार्यलय चितवनमा दर्ता भएको छ्। र अब केहि दिनमा बैन्क खाता खोल्ने पान न लिने ,समाज कल्याण परिसदमा दर्ता गरिसकेपछि बिधान अनुसार बास्तबिक पिडित लाइ सहयोग गर्नेछौ। सल्लाह सुझाब दिनुहुने सबैमा आभार्।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.