Nepal's No. 1 Digital Newspaper

मलेशियामा सडक दुर्घटनामा परेका गोबिन्द न्यौपानेलाई सहयोग

जीबन शर्मा । रसुवा जिल्ला भोले वार्ड नं ६ का गोबिन्द न्यौपाने बड्दो महङ्गी र आर्थिक अभाबले पारिवारीक जीबन यापन अस्त ब्यस्त र बेरोजगारले गोबिन्द न्यौपाने पनी बिदेश जाने निर्णय गरे । सामान्य परिवारमा जन्मेका न्यौपानेले म्यानपावर धउदा धउदा लामो समय पछी मलेशियाको भिषा आयो । उनी निकै हर्षित थिए पारिवारीक जीबन सुध्रने आसमा परिवारहरु पनी निकै खुशी भए ।

गोबिन्द न्यौपाने सन् २००५ मा कयौ सपना बोकेर मलेशिया लागे । शुरुमा दैनीकी राम्रै चलीराखेको थियो एक दिन दैबको खेल दशा बाजा बजायर आउदैन भनेझै हुन पुग्यो । सन् २०१५ जुन १६ का दिन उनी सदाझै आफ्नो कामको सिलसिलामा गोबिन्द आफ्नो साईकल लिएर निक्लीय । त्यसै क्रममा एउटा तामिल स्थानिय नम्बर प्लेट भएको गाडीले उनलाई ठक्कर दियो र जीबन र मृत्यु को संघारमा पु¥याईदियो ।

Order Now: 98510-87891

मलेशियाको एउटा अस्पतालमा जीबन र मरणमा रहेका गोबिन्दलाई आफन्त साथीभाईहरुले सहयोग ले आजको दिन सम्म उपचार गरिराखेका रहेछन् । खर्च पनि धेरैनै गर्नुप¥यो र यसै क्रममा मलेशियाको अदालतमा मुद्धा पनि चलिरहेको थियो तर अफसोच मुद्धाको फैसला मलेशियाको अदालतले तामिल स्थानियको पक्षमा नै गरिदिय पछी उहाँलाई झन ठुलो बज्रपात प¥यो । नेपाल फर्काउनको लागी मलेशियाको अस्पतालमा तिर्नबाँकी उपचार खर्च रकम करिब २ लाख रुपैया तिरेर मात्र जान अस्पतालले आदेश भयो । मलेशियास्थित नेपाली राजदुताबासले टिकट त उपलब्द गराउने भयो तर अस्पतालको खर्च जुटाउन भने हम्मे नै पर्ने भयो । मलेशियाको अस्पतालमा उपचाररत गोबिन्द न्यौपानेलाई अस्पतालबाट डिस्चार्ज गर्नका लागि नेपाली रकम रु २ लाख चाहिएको रहेछ ।

उहाको अवस्था निकै नै नाजुक भएको कुरा जानकारी भए अनुसार सामर्थ नेपाल यूवा समाजसेबी अर्जुन भुसाल भन्नुहुन्छ की हाम्रो अभियान्ताहरु यहाँ रहेको बिनोद रानाभाट रिहाइ तथा उद्दार समितिले उहालाइ नेपाल ल्याउनको लागि त्यो अस्पतालमा लाग्ने २ लाख दिने अनौपचारिक निर्णय गरेको छ र यो रकम संस्था दर्ता भएपछि औपचारिक निर्णय गरेर दिनेछौ र तत्काल उँहालाइ नेपाल ल्याउनका लागि मलेशियामा रहनुहुने सगुन दाईले आर्थिक रकम ब्यवस्थापन गरिदिनुभएको छ । हामिले सगुन दाई संग कुरा गरिसकेका छौ । समाजसेवामा र सहयोगमा निरन्तर रूपमा जुट्नु हुने आदरणिय ईशा गुरुङ दिदी ज्वाला सङ्रौला दिदी कृष्ण थापा दाई र शरिन ख्युङा तामाङ लगायत अन्य धेरै ब्याक्तीत्वहरु हुनुहुन्छ सबैलाइ सम्मान ब्यक्त गर्दछौ । सामाजिक कार्यमा जुट्नु बिनोद रानाभाट समितिका सम्पुर्ण पदाधिकारी ज्युहरुलाइ विशेष आभार धन्यवाद ब्यक्त गर्दछु र गर्दछौ । देश बिदेश बाट हरेक अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी महानुभाबहरु प्रती हामि सधै शिर निहुराएर नमन गर्दछौ ।

तपाईहरुले गर्नुभएको सहयोग यसरी नै संस्थाको बिधान अनुसार सहयोग गर्दै जानेछौ । बिनोद रानाभाटको लागि सन्कलित रकम ब्यवस्थापनका लागि बनेको संस्था सहयोगी नेपालको दर्ता अन्तिम चरणमा पुगेको पनि जानकारी गराउन चाहन्छु र सहयोगि नेपालका सम्पुर्ण पदाधिकारीहरु प्रती पनि सम्मान । समितिका अध्यक्ष हरि रानाभाट अन्कल प्रती विशेष सम्मान ।

भिडियो हेर्रनुहोस्


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.