Nepal's No. 1 Digital Newspaper

सेफ्ज एसोसिसन अफ नेपाल २५ औ साधारण सभा

जीवन शर्मा । सेफ्ज एसोसिसन अफ नेपालको २५ औ साधारण सभामा प्रतिबेदन, शुभकामना, आदान प्रदान गरि मनाईयो । सेफ्ज एसोसिसनका अध्यक्ष श्री राम अधिकारीले अन्तराष्ट्रिय स्तरमा नेपाली सेफको स्थापीत यस संस्थाले नेपाली कला, संस्कृती र खानाको् जगेर्ना गर्ने ह्रिसाबले यस सेफ्ज एसोसिसन अफ नेपालले संचालन भएको बताउनु भयो । अन्तराष्ट्रिय खाना सगै नेपाली खाना लाई अन्तराष्ट्रिय स्तरमा पराउन सेफ्ज एसोसिसन अफ नेपालले भमिका खेल्ने छ भन्ने भनाई सेफ्ज एसोसिसन अफ नेपालका छ ।

Order Now: 98510-87891


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.