Nepal's No. 1 Digital Newspaper

चितवनको ईलेक्ट्रीक पसलमा आगलागी

जीवन शर्मा । कालिका नगरपालिका ३ पदमपुर लामा थोक नजिकै रहेको चैधरीको बिजुली पसलमा बिद्यत सर्कीट सर्ट भएर ईलेक्ट्रीक पसलमा आगलागी भएको छ । सो आगलागी मा ७० लाख भन्दा बढिको क्ष्यती भएको जानकारी हाम्रा सहयोगकर्मी राज सापकोटाले डिजिटल खबर लाई जानकारी दिनु भएके छ । थप बिबरण आउन बाकी छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.