Nepal's No. 1 Digital Newspaper

आकासको जुन” क्रिस गौतमको नयाँ गीत यूट्यूब च्यानलबाट सार्वजनिक

जीवन शर्मा  रोजगारीको खोजीमा मरुभुमीको छाती दोहा कतार पुगेका कृष्ण गौतम “क्रिस” बैदेशिक यात्रा संगसगै थुपै्र म्यूजिक भिडियोमा अभिनय दिएका छन् ।  रोजगारीका सिलसिलामा गएका युवा युवती हरुले आफ्नो कामको ब्यस्तता बाट समय निकाली आफ्नो कलाकारिता देखाउदै सांगितीक क्षेत्रमा रुचि देखाएका छन् ।

मोडल क्रिसले “‪आकासको जुन”मा अभिनय  दिएका छन् । भर्खरै मात्र यसै क्षेत्रमा लागेका क्रिस  करिब ५ ओटा नेपाली गीतहरुमा आफ्नो कलाकारिता देखाई सकेका छन् । यसै क्रममा नयाँ गीत “‪आकासको जुन” यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् । अबको समय स्वदेशमै रहेर कलाकारीता क्षेत्रमा रमाउने कृष्ण गौतम  “क्रिस” को भनाई छ ।

Order Now: 98510-87891

भिडियो हेर्नुहोस्:

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.