Nepal's No. 1 Digital Newspaper

डेढ महिनापछि बाहिरियो सरकारले गोप्य राख्न खाजेको निर्णय, राज्यलाई करोडौंको भार पर्नेगरि पहिलो पटक यस्तो निर्णय

संघ सरकारले मन्त्री र सांसदलाई पर्व भत्ता दिने निर्णय बाहिरिएको छ । गएको भदौ ३१ गते मन्त्रीपरिषद बैठक गरेको यो निर्णय डेढ महिनापछि बाहिरिएको हो । कारोबारमा खबर छ ।

देश संघीय संरचनामा गइसकेपछि खर्च बढिरहेका बेला सरकारले गरेको यो निर्णयले राज्यलाई करोडौको भार परेको छ । यो निर्णयले कार्यान्वयन गर्दै सरकारले पर्व सुविधामार्फत मन्त्री र सांसदलाई एक महिनाको तव दिएको छ ।

Order Now: 98510-87891

राज्यलाई करोडौंको भार पर्ने गरि सरकारले पहिलो पटक यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषदले को निर्णयपछि मुख्यसचिव लोकदर्शन रेग्मीले अर्थसचितवलाई परिपत्र गरेपछि सरकारको यो निर्णय बाहिरिएको हो ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.