Nepal's No. 1 Digital Newspaper

सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार  (असोज १६ गते) सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ९ सय  रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो कारोबारमा सुन ६९ हजार ८ सय रुपैयाँ प्रतितोला थियो । तेजावी सुन  ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

Order Now: 98510-87891

यता चाँदीको मूल्य पनि बढेको  छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो । #सुनचाँदी

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.