Nepal's No. 1 Digital Newspaper

गायक राजेश पायलको घरमा आगलागी, अवार्ड र प्रमाणपत्र जलेर नष्ट

चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो । 

आगलागीबाट मानवीय क्षती भने नभएको बुझिएको छ । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् भने अन्य के कति क्षती भएको छ भन्ने विवरण आइनसकेको उनका नजिकका साथी बिशाल राईले जानकारी दिए । 

Order Now: 98510-87891

घटनाबारे थप विवरण आउन बाँकी छ । 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.