Nepal's No. 1 Digital Newspaper

भोलीबाट २० र ५० रुपैयाँको नयाँ संकेत भएको नोट चल्तीमा आउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले  नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट भोलीबाट चलनचल्तीमा ल्याउने भएको छ ।

Order Now: 98510-87891

रुपैयाँ २० दरको  सिरिज वि.सं. २०७२ संकेत नं. ञ/४१०००००१ देखि ञ/४१ ९९९९९९ सम्म र रुपैयाँ ५० दरको  सिरिज २०७२ संकेत नं. ज/८६ ०००००१ देखि ज/८८ ९९९९९९ सम्मको नोट भदौ २६ बाट चलनचल्तीमा आउने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । 
#नेपाल राष्ट्र बैंक

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.