Nepal's No. 1 Digital Newspaper

कैलालीमा पेस्तोलसहित तीन जना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिकाको चटकपुर क्षेत्रबाट चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र कैलाली जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ चटकपुरको एक घरबाट पेस्तोल र सुनका गहनासहित उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले उनीहरू पक्राउ भएको  स्वीकार गरेपनि थप विवरण दिन नमिल्ने बताए ।

Order Now: 98510-87891

Source:ratopati news

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.