Nepal's No. 1 Digital Newspaper

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ।  मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुनपनि मंगलबार मूल्य अर्थात ७२ हजार ३०० मा कारोबार भएको छ।  

Order Now: 98510-87891

चाँदीको मूल्य भने महँगिएको छ। मंगलबार तोलामा ८६० मा कारोबार भएको चाँदीको मूल्य बुधबार रु २० बढेर ८८० मा कारोबार भएको हो । 

Source:ratopati news
 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.