Nepal's No. 1 Digital Newspaper

कालो पारदर्शी पहिरनका कारण ट्रोल भइन् प्रियंका चोपडा

अगस्ट भारतको स्वतन्त्रता दिवसका साथै प्रियंका चोपडाका लागि अर्को एउटा उत्सवको मौका थियो । त्यो दिन उनका जेठाजु जो जोनसको जन्मदिन थियो र यो मौकामा जोनस परिवार एकजुट भएर निकै रमाइलो गरे ।

निकसँगै प्रियंका पनि कालो पहिरनमा थिइन् । यद्यपि, प्रियंकाले जुन पारदर्शी पहिरन लगाएकी थिइन् त्यो मानिसहरुलाई मन परेन ।

Order Now: 98510-87891

कतिले उनलाई चराजस्तै बनाइदिएको आरोप लगाए भने कतिले उनलाई मूर्खजस्तो देखिएको पनि भन्न भ्याए । तर धेरैजसोलाई उनको पहिरन निकै मनसमेत परेको थियो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.