Nepal's No. 1 Digital Newspaper

एउटै खेलमा बायर्नको २३ गोल

प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटै खेलमा २३ गोल गरेको छ । 

बिहिबार राति भएको खेलमा बायर्नले जर्मनकै तल्लो श्रेणीको क्लब रोताक एगर्नलाई २३–० गोलले हरायो । बायर्नले पहिलो हाफमा ११ र दोस्रो हाफमा १२ गोल गरेको थियो । 

Order Now: 98510-87891

बायर्नको जितमा पाँच खेलाडीले ह्याट्रिक पूरा गरेका थिए । मिडफिल्डर कोरेन्टिन टोलिसोले चार गोल गर्दा बार्यनका १० जना खेलाडीले गोल गरेका थिए ।  बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.