Nepal's No. 1 Digital Newspaper

माइतीघर मण्डला नजिकै बम

काठमाडौँको माइतीघर नजिकै बम भेटिएको छ । बुधबार बिहानै मण्डला नजिकैको सेन्टजेभियर्स कलेज अगाडि बम भेटिएको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शंकास्पद बस्तु फेला परे लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरिसकेको छ । 
 
बम कसले राखेको खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.