Nepal's No. 1 Digital Newspaper

सरकारी कर्मचारीको नयाँ तलब सार्वजनिक, कसको कति पुग्यो ?

काठमाडौं– सरकारी कर्मचारीको नयाँ तलब निर्धारण भएको छ । अर्थमन्त्रालयले तयार गरेको नयाँ तलब मन्त्रिपरिषदले पारित गरिसकेको छ। यो सँगै साउन एक गतेदेखि कर्मचारीले नयाँ तलब पाउनेछन् । 

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई साउन एक गतेनै लागू हुनगरी नयाँ तलब कायम गरिनेछ । 

Order Now: 98510-87891

निजामति कर्मचारी अन्तर्गत मूख्य सचिव, नेपाली सेनाका प्रधान सेनापतिको ६९ हजार ४ सय ८२  रुपैयाँ पुगेको छ । रथीको ६६ हजार ७ सय १० रुपैयाँ पुगेको छ भने उपरथीको ६४ हजार ७२६ रुपैयाँ पुगेको छ ।  
 

कसको कति तलब ?


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.