Nepal's No. 1 Digital Newspaper

विमानस्थलबाट ४ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ केजी अवैध सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज पक्राउ परेका हुन् । 

आइतबार राति हङकङबाट १०स्५० बजे काठमाडौं ओर्लिएका ली निङ जको साथमा रहेको झोलाबाट एक केजीका चारवटा सुनको बिस्कुट लुकाएर राखिएको अवस्थामा विमानस्थल भन्सारले पक्राउ गरेको हो ।

Order Now: 98510-87891

चिनियाँ नागरिक लीलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाइएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.